एनआरएनए पोर्चुगल र आइसीसीबीच सहमतिपत्रमा हस्ताक्षर (सम्झौतापत्र सहित)

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र एनआरएनए पोर्चुगल बीच सम्बन्धन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । संघका केन्द्रीय महासचिव द्वय गौरीराज जोशी तथा डा. केशब पौडेल र एनआरएनए पोर्चुगलका अध्यक्ष रबिन अधिकारी तथा महासचिव राजुकुमार थापा बीचमा भएको सम्झौतापछि पोर्चुगलमा संघको एकमात्र राष्ट्रिय समन्वय परिषदको अध्यक्षको हैसियतले रबिन अधिकारी र महासचिवको नाताले राजकुमार थापा … Continue reading एनआरएनए पोर्चुगल र आइसीसीबीच सहमतिपत्रमा हस्ताक्षर (सम्झौतापत्र सहित)